प्रविधिकरणमा अघि बढ्दै चाँगुनारायण नगरपालिका।
स्मार्टपालिकाका साथ चाँगुनारायण नगरपालिकाले आफ्ना नागरिकको सेवा प्रवाहलाई डिजिटल बनाउन ठुलो कदम लिएको छ। अब चाँगुनारायण नगरपालिकाका सबै नगरबासीहरुले सजिलै मोबाइलबाट नगरपालिकाको सेवाहरु प्रयोग गर्न पाउने भएका छन्।
हिजो "चाँगुनारायण नगरपालिका डिजिटल रूपान्तरण शुभारम्भ कार्यक्रम" मा एकीकृत प्रविधिमैत्री नागरिक सेवा प्रवाह प्रणालीको शुभारम्भ भएको छ। यस कार्यक्रममा स्मार्टपालिकाले चाँगुनारायण नगरपालिकालाई डिजिटल मोबाइल एप र डिजिटल इ-शिफारीस सेवा हस्तान्तरण गरेको छ।

कुरा गरौं।

हाम्रो सामान्य विषयहरूमा भेट गर्न र छलफल गर्नका लागि तपाईंले प्रदान गरिएको ईमेलमा सम्पर्क गर्न सक्नुहुनेछ। हामी सामाजिक संजालमा जडान हुन सक्छौं वा तत्काल सहायता गर्नका लागि कल गर्न सक्छौं।

ईमेल
mishrasomp@gmail.com
फोन नम्बर
+977 9851001744
ठेगाना
Tathali