नयाँ बर्ष २०७९ काे शुरुवाति र बिशेष उपहार चाँगुनारायणबासी जनतामा ।

विस्तारित विरअस्पताल परियाेजना अन्तरगत याे आ व का लागि विनियोजित बजेटबाट चाँगुनारायण नगरपालिका वार्ड नम्बर १ दुवाकाेट मा एक्स् रे सहितको अत्याधुनिक ल्याव तथा आेपिडि सेवा शुरु गरिएको छ । यसको शुरुआत मिति २०७९/०१/०२ मा स्वास्थ्य मन्त्रालयका सचिव राेशन पाेखरेल र चाँगुनारायणका प्रमुख श्री सोम मिश्र ज्यू संयुक्तरूपमा भयाे । एक महिना भित्रमा भिडियो एक्स् रे सहितको विशेषज्ञ सेवा विस्तार गरिने भएको छ । धन्यवाद छ स्वास्थ्य मन्त्रालय र वीर अस्पताल परिवारलाई , बधाई छ सम्पूर्ण नगरबासिहरुलाई ।

कुरा गरौं।

हाम्रो सामान्य विषयहरूमा भेट गर्न र छलफल गर्नका लागि तपाईंले प्रदान गरिएको ईमेलमा सम्पर्क गर्न सक्नुहुनेछ। हामी सामाजिक संजालमा जडान हुन सक्छौं वा तत्काल सहायता गर्नका लागि कल गर्न सक्छौं।

ईमेल
mishrasomp@gmail.com
फोन नम्बर
+977 9851001744
ठेगाना
Tathali